मुख्य समाचार
डिप्रेसन एक किसिमको मानसिक रोग हो । यसले मानिसको व्यवहारमा फरकपन ल्याउनुका साथै मानसिक, शारीरिक एवं भावनात्मक रूपमा समेत पीडा पुर्याउँछ । यसका साथै मानिसको दैनिक क्रियाकलापमा समेत अवरोध ल्याउने गर्दछ । लक्षण : मानिसमा धेरै नकारात्मक विचारहरू आउने...
पुरा पढ्नुहोसकाठमाडौं । आत्मदाह गरी गम्भीर भएका इलामका प्रेमप्रसाद आचार्यलाई भेटन जाँदा आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीले माफी मागेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको बताएकी छन् । आचार्यको बुधबार ज्यान गएको थियो...
पुरा पढ्नुहोसकाठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ सुरु भएको छ । यसअघि बुधार इजलासमा एकजना न्यायाधीश हेरफेर गरेर सुनुवाइलाई निरन्तरता दिइएको थियो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ...
पुरा पढ्नुहोसलोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको गएराती स्याङ्जाको पुतलीबजार नगरपालिका स्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए । केही समयदेखि विरामी...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङको आयोजनामा माघ १२ गते दाङ लमहीमा शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा लुम्बिनी प्रदेश प्रहरी...
पुरा पढ्नुहोसदाङ । जिल्ला ट्राफिक प्रमुख झविन्द्र परियारको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना काठमाडौं सरुवा भएको छ । प्रहरी निरीक्षक परियार गत चैतमा जिल्ला ट्राफिकको प्रमुख भएर आएदेखि नै दुर्घटना न्यूनीकरणका लागि थुप्रै अभियान समेत...
पुरा पढ्नुहोसदाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले सदस्यता खुला गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासंघको नयाँ सदस्यता खुला गरेको हो । महासंघ दाङ शाखाको आज वुधवार घोराहीमा बसेको बैठकले नयाँ सदस्यता...
पुरा पढ्नुहोसलमही । दाङ देउखुरीको लमहीमा आज देखि महोत्सव शुरू हुँदै छ । लमहीकाे जैविक विविधा पार्कमा आज देखि छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव शुरू हुन लागेकाे हाे । अजम्बरी सामुदायिक वनको पिकनिक स्थल...
पुरा पढ्नुहोसपर्वत । पोखराका क्रियाशील पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि स्याङ्जामा दुर्व्यवहार भएको छ । उनी विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा ‘रिपोर्टिङ’ गर्न स्याङ्जाको आँधिखोला गाउँपालिका–४ बाङसिङ, दह पुगेका थिए । पोखराको फेवा टेलिभिजनका समाचार संयोजक...
पुरा पढ्नुहोसप्युठान । प्युठानको गौमुखी गाउँपालिकाले चोरी कार्यमा संलग्नलाई पहिचान गरेर पक्राउ गर्नेलाई पुरस्कार स्वरूप १० हजार रुपैयाँ दिने भएको छ । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै...
पुरा पढ्नुहोस









