मुख्य समाचार
देउखुरी २५ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाले विपन्न युवा तथा महिलालाई उद्वमशिलता तालिम दिन सुरु गरेको छ । उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले विभिन्न वडामा...
पुरा पढ्नुहोसदाङ १९ वैशाख । नेकपा एमाले दाङको १४औँ जिल्ला अधिवशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली दाङ आउनुहुने भएको छ । एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता तथा एमाले पोलिटव्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख...
पुरा पढ्नुहोसदेउखुरी १९ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाका महिला स्वंयसेविकासँग बुधबार भान्सा सुधार कार्यक्रम गरिएको छ । जीवन स्वस्थ्य बनाउन भान्साबाटै सुधार गर्नका लागि महिला स्वयंसेविकालाई भान्सामा पकाउनुपर्ने कुरामा सचेतना प्रदान गरिएको हो । ‘मेरो स्वास्थ्य-मेरो...
पुरा पढ्नुहोसदेउखुरी १८ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिकामा सञ्चालित ‘ज्येष्ठ नागरिक दिवासेवा केन्द्र’ ज्येष्ठ नागरिहरुको सुख दुःख बिसाउने थलो बनेका छन । राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयाका ८४ वर्षीय बालानन्द खनाल गाउँमा सञ्चालन भएको...
पुरा पढ्नुहोसदेउखुरी १७ बैशाख । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले बीमाको सबैभन्दा बढी आवश्यकता श्रमजीवी वर्गहरुलाई हुने बताउनु भएको छ । नेपाल बीमा प्राधिकरणले सोमबार गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको स्थानीय तह तथा सरोकारवालाहरूसँग बीमा...
पुरा पढ्नुहोसदेउखुरी १७ बैशाख । दाङ देउखुरीको राप्ती गाउँलिकाले चालु शैक्षिक सत्र २०८१ का लागि तयार गरेको ‘शैक्षिक पात्रो’ सार्वजनिक गरेको छ । गाउँपालिकाको शिक्षा शाखाले मासिक तथा वार्षिक शैक्षिक योजना, कक्षागत वार्षिक कार्यतालिका, शाखा तथा...
पुरा पढ्नुहोसगढवा १७ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि गढवामा कार्यशालाको आयोजना गरेको छ । गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा गढवामा रहेका सरोकारवालाहरुसंगको बृहत छलफल गरी मस्यौदा निर्माण...
पुरा पढ्नुहोसगढवा १७ बैशाख । गढवा गाउँपालिका उद्यम विकास शाखाले कटाई सिलाई थप तालिम पाएपछी गढवा गाउँपालिका वडा नम्बर ५ का उद्यमी महिलाहरुले टेलर व्यवसायमा होम्मिएका छन । गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम विकास...
पुरा पढ्नुहोसदेउखुरी १६ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा पालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । राप्ती गाउँपालिका सहकारी शाखाकाे आयोजनामा आइतबार पालिकामा भएको भेलाले तारा प्रसाद भुसालको संयोजकत्वमा नाै सदस्यीय पालिका स्तरीय सहकारी सञ्जाल...
पुरा पढ्नुहोसगढवा १५ बैशाख । दाङ देउखुरीको गढवामा पतंजली योग समिति गढवाको आयोजनमा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा महिला योग पतंजली समिति दाङ,...
पुरा पढ्नुहोस









