मुख्य समाचार
दाङ २१ फागुन । महाशिवरात्री पर्वका अवसरमा दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेला तथा शिवपुजन व्यवस्थान कार्य तिव्र पारिएको छ । यही फागुन २३, २४ र २५ गते तीन दिन सम्म लाग्ने मेलाको तयारी अन्तिम चरणमा...
पुरा पढ्नुहोसदाङ २१ फागुन । महाशिवरात्री पर्वका अवसरमा दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेला तथा शिवपुजन व्यवस्थान कार्य तिव्र पारिएको छ । यही फागुन २३, २४ र २५ गते तीन दिन सम्म लाग्ने मेलाको तयारी अन्तिम चरणमा...
पुरा पढ्नुहोसदेउखुरी २० फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा महिला तर्फ वडा नं.१ र पुरुष तर्फ वडा नं.२ विजयी भएका छन । राप्ती गाउँपालिका वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेलमैदान...
पुरा पढ्नुहोसदेउखुरी १९ फागुन । दाङको राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिताकाे सेमिफाइनका खेलहरु शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न पुरुष तर्फकाे वडा नं.२ र वडा नं. ४ बीच भएको खेलमा वडा नं. २...
पुरा पढ्नुहोसगढवा १८ फागुन । हिन्दु स्वयंसेवक संघ नेपाल गढवाको आयोजनामा शुक्रबार गढवामा अन्तर पालिका स्तरीय स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०८० सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपाल गढवाका अध्यक्ष केशवराम यादवको सभापतित्व तथा...
पुरा पढ्नुहोसदेउखुरी १७ फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ । खेलकुद...
पुरा पढ्नुहोसगढवा १३ फागुन । बालसंसार एकेडेमी गढवा ६ गढवाको ५औं वार्षिकोत्सव आइतबार विद्यालयको प्राङगणमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको प्रमुख आतिथ्य तथा...
पुरा पढ्नुहोसदाङ १३ फागुन । दाङको लमहीमा देउखुरी डान्सिङ स्टार सिजन पाँचको फाइनल कार्यक्रम फागुन १९ गते हुन लागेको छ । सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि-टु कला केन्द्रको प्रोडोक्सनमा सो फाइनल कार्यक्रम लमहीको सार्वजनिक बगैँचामा...
पुरा पढ्नुहोसगढवा १३ फागुन । खुशियालि एवम् स्वस्थ्य जिवनको लागि राजयोग मेडिटेशन शिविर आज आइतबार एक कार्यक्रमका बिच गढवामा समापन भएको छ । ब्रह्माकुमारी इश्वरीय बिश्व बिद्धालयकी क्षेत्रीय प्रमुख त्यागि ब्रहमकुमारी दिदि इन्दिराको अध्यक्षता तथा गढवा...
पुरा पढ्नुहोसदेउखुरी १३ फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा आजबाट १५ हजार ३ सय ८८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धकाे खोप लगाउन सुरु गरिएको छ । जन्मेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई साे...
पुरा पढ्नुहोस








