मुख्य समाचार
गढवा १६ पौष । पछिल्लो समयमा सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि आइतबार गढवाको कुलपानीमा स्थानीय सरकार र गढवामा क्रियाशील सहकारीहरु बिच बृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । दिनानुदिन सहकारी संस्थाहरुको अवस्था...
पुरा पढ्नुहोसभालुवाङ १५ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका १, भालुवाङमा रहेको राप्ती सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा निर्बाचन समितीले दादागिरी देखाएको छ । मतदान पछि लगत्तै शुरु भएको मतगणनाको...
पुरा पढ्नुहोसभालुवाङ १४ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित रामजहदी सामुदायिक वनमा रहेको हरित पार्कमा लभ साइनको स्थापना गरिएको छ । राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ भालुवाङले सो लभ साइन स्थापना...
पुरा पढ्नुहोसदेउखुरी १४ पौष । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले शनिवार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती २, लालमटियाको टुडिखेलमा ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि...
पुरा पढ्नुहोसभालुवाङ १३ पुस । दाङ देउखुरीको राप्ती नदीमा व्यवसायिक र्यापटिङ्गको परिक्षण सफल भएको छ । गढवा गाउँपालिकाको अगुवाईमा राप्ती गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको समन्वयमा व्यवसायिक र्यापटिङ्ग सञ्चालनका लागि आज शुक्रबार राप्ती नदीमा र्यापटिङ्गको...
पुरा पढ्नुहोसकाठमाडौं । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी रहेको फैसला सुनाएको छ । एक सातादेखि चलिरहेको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो । उनलाई कति सजाय गर्ने भन्ने...
पुरा पढ्नुहोसगढवा १३ पौष । नाका क्षेत्रमा बाटो संगै खानेपानी, विद्युत र सञ्चारको पहुँचलाई आफुले पहिलो प्रथामिक्तामा राखेको लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कीले बताउनु भएको छ । बिहिबार अर्थ मन्त्री मास्की सहितको टोलीले खंग्रानाका...
पुरा पढ्नुहोसभालुवाङ १२ पुस । दाङ– देउखुरीको लमहीमा दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० सञ्चालन हुने भएको छ । लमहीमा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित नमुना जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई...
पुरा पढ्नुहोसभालुवाङ १० पुस । पुस ९ गते सोमबार ईसाइ धर्मलम्बीहरुको महान् चार्ड किसमस डे पर्व परेको थियो । किसमस डे पर्वको अवसरमा सरकारले देशभर नै सार्वजनिक बिदा दिएको थियो । यता किसमस डे को अवसरमा...
पुरा पढ्नुहोसदाङ १० पौष । नेकपा मसाल जिल्ला समिति दाङले बिश्व कम्युनिस्ट आन्दोलनका महान पुरुष एबम चिनिया कम्युनिस्ट नेता माओत्सेतुङको १३१औँ जन्मजयन्ती मनाएको छ । नेकपा मसाल जिल्ला समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोस





