मुख्य समाचार
दाङ । राजमो जिल्ला समिति दाङ देउखुरीको ५ औं जिल्ला सम्मेलन एक भव्य समारोहको बीच प्रमुख अतिथि एवं राजमो महासचिव मनोज भट्टले दीप प्रज्ज्वलन गरेर गर्नु भयाे। राजमो जिल्ला समिति दाङ देउखुरीको अध्यक्ष गणेश...
पुरा पढ्नुहोसदाङ । घाेराहिमा रहेकाे एक मेडिकलले म्याद गुज्रियकाे औषधिमा बाहिरबाट म्याद भएकाे खाेल राखि बेचेकाे खुल्न आयकाे छ (पिडित) हरि बहादुर खड्काका अनुसार उहाँ आफ्नाे ७ महिनाकाे बच्चाकाे लागि औषधि किन्न सुभकामना फार्मेसि क्लिनिकमा...
पुरा पढ्नुहोसभालुवाङ । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले महान साँस्कृतिक शहिद कृष्णसेन इच्छुकको २१ औँ स्मृति दिवस शनिवार भालुवाङमा मनाउने भएको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले स्मृति दिवस मनाउने निर्णय गरेको...
पुरा पढ्नुहोसदेउखुरी । दाङको राप्ती गाउँपालिकामा ५ दिने वृहत योग विज्ञान एवम् स्वास्थ्य जागरण शिविर सुरु भएको छ । “स्वस्थ, समृद्ध र संस्कारयुक्त व्यक्ति, समाज एवम् राष्ट्र निर्माणका लागि योग” भन्ने मुल नाराका साथ पतञ्जली...
पुरा पढ्नुहोसदेउखुरी । रोटरी क्लव अफ राप्तीले दाङको देउखुरीमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । रोटरी क्लव अफ राप्तीले राप्ती गाउँपालिका वडा नं. २ स्थित श्री आर्दश नमुना माध्यमिक विद्यालय लालमटियामा जेठ...
पुरा पढ्नुहोसदेउखुरी । राष्ट्रिय स्वतन्त्र पार्टी राप्ति गाउँपालिकाले वडा नं २ को वडा भेला, संगठन बिस्तार, पार्टी सदस्यता बितरण सहित धन्यवाद ज्ञापन कार्यक्रम गर्ने भएको छ । यहि जेठ १३ गते शनिवारका दिन बिहान एघार बजे...
पुरा पढ्नुहोसदेउदुरी । सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउदै गरेका छन् । दाङको राप्ती गाउँपालिका स्थित सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत प्राविधिक धार(वाली विज्ञान) का विद्यार्थीहरुले पढ्दै कमाउदै गरेका हुन् । विद्यालयमा २०७३ सालदेखी कृषि वाली विज्ञान...
पुरा पढ्नुहोसगढवा । दाङकाे गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ । हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले परिवार नै पिडित छ...
पुरा पढ्नुहोसदेउखुरी । दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् । आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ...
पुरा पढ्नुहोसदाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीका चालक र सहचालकलाई यात्रुहरुलाई ट्राफिक शिक्षा दिएको छ । दाङको लमही बजारमा राजमार्गमा गढवा बजारमा गढवा गाउँपालिकाको नगर प्रहरी समेतको उपस्थितिमा सवारी चालकहरूलाई...
पुरा पढ्नुहोस









