मुख्य समाचार
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ ६०७ मत पाउनुभएको छ । यसैगरी, हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५९१ मतले श्रेष्ठलाई पछ्याइरहनुभएको छ । त्यस्तै, नेकपा...
पुरा पढ्नुहोसकाठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले सुरुवाती अग्रता लिएका छन् । खनाले ८० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली...
पुरा पढ्नुहोसप्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको विजयी सुरुवात भएको छ । हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो । मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन ...
पुरा पढ्नुहोसदाङका तीनवटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकिएको छ । सर्वदलीय बैठक सकिएकाले केहीबेरमा मतगणना सुरु हुने भएको हो। दाङ १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । यस्तै दाङ २ र...
पुरा पढ्नुहोसबैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास...
पुरा पढ्नुहोसकाठमाडौं ७ को प्रतिनिधिसभा निर्वाचनको मतगणना बिहान १० बजेसम्मको परिणाम हेर्दा ३ सय ७५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायम रहेको छ । यस्तै दोस्रोमा एमालेको सूर्य चिन्हले ३ सय ४ मत पाएको छ...
पुरा पढ्नुहोसआइतबार भएको निर्वाचनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा सबैभन्दा कम मत रोल्पा र धेरै मत पश्चिम नवलपरासीमा खसेको छ । रोल्पामा ४६ दशमलव ३८ प्रतिशत मत खस्दा पश्चिमनवपरासीमा ७२ प्रतिशत मत खसेको हो । स्थानीय निर्वाचनभन्दा...
पुरा पढ्नुहोसनेकपा एमाले गोरखा जिल्ला कमिटीले आइतबार भएको निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । सत्ता गठबन्धनबाट गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मत झार्ने काम भएको एमालेले दाबी...
पुरा पढ्नुहोसबाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलबाट प्रहरीको इन्सास राइफल लुटिएको छ । गोली लोड गरिएको राइफल मतपेटिका लुट्न आएकै समूहले खोसेर लगेको र अझैसम्म फेला नपरेको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताएका छन्...
पुरा पढ्नुहोसडडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निर्वाचन सकिएपनि बक्सको सुरक्षा गरिनुपर्ने अवस्था रहेको भन्दै स्थानीयसँग सहयोग मागेका छन् । उनले प्रशासनले मतदान भएका बाकसहरु एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको दाबी गर्दै सहयोग मागेका हुन्...
पुरा पढ्नुहोस







