मुख्य समाचार
काठमाडौँ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ । सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचन नेकपा एमालेका कुमार दशौदी निर्वाचित भएका छन् । दशौदी ४ हजार २६ मतभारका साथ विजयी भएका हुन् । त्यस्तै कांग्रेसका माधव आचार्यले ३ हजार ७२०...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ३०४ मत खसेको छ । रुपन्देहीको मर्चवार गाउँपालिकाको उपाध्यक्ष आशा सिंहबाहेक अन्य सबै मत खसेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रियसभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट...
पुरा पढ्नुहोसदाङ । जिल्लामा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक सुतेर यात्रा गर्न मिल्ने बस सञ्चालनमा ल्याएको छ । साबिक राप्ती अञ्चलमा यस्तो सुविधा भएको बस भित्रिएको पहिलो पटक हो । नयाँ ल्याइएका...
पुरा पढ्नुहोसघोराही । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गर्नुभएको थियो । प्रदेशसभा...
पुरा पढ्नुहोसलाइभ लोक दोहोरी तथा कार्यक्रम उद्घोषिका क्षेत्र बाट चर्चा परिचर्चा कमाउन सफल सर्मिला अर्यालको अभिनयमा रहेको पहिलो एल्बम “सिन्दुर सिरैमा” बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ । शिबराज शर्मा शिशिर को निर्देशन/शब्द अनि सिताराम...
पुरा पढ्नुहोसगढवा । सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सुरु मंगलवार देखि गढवामा शुभारम्भ भएको छ । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा तिन दिने फुटबल प्रतियोगिताको समुद्घाटन...
पुरा पढ्नुहोसदाङ । लमहीमा जारी देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव चार दिन थप गरिएको छ । उद्योग वाणिज्य संघ लमहीको आज बसेको बैठकले चार दिन लम्ब्याउने निर्णय...
पुरा पढ्नुहोसगढवा । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय अन्तरक्रिया कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिका विभिन्न...
पुरा पढ्नुहोस









