मुख्य समाचार

उपनिर्वाचन : आज बिहान ७ बजे देखी साँझ ५ बजेसम्म मतदान

काठमाडौं । आज बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुदैँछ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे देखी साँझ ५ बजेसम्म हुँदैछ । चितवन २ वाट बिजयी रबी लामिछानेको सांसद पद...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकाद्वारा राप्ती निर्माण अभियान शुभारम्भ

भालुवाङ ।  दाङको राप्ती गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरि राप्ती निर्माण अभियान शुभारम्भ गरेको छ । राप्ती निर्माण अभियानलाई सफल बनाउनका लागि जनप्रतिनिधि, कर्मचारी र सराेकारवालाहरुलाई सकारात्मक साेचकाे विकास गराउन प्रशिक्षित समेत गरिएको छ...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकाद्वारा अग्नी पिडीतलाई नगद सहित अन्य राहत सामाग्री प्रदान

देउखुरी । दाङको राप्ती गाउँपालिकाले अग्नी पीडित एक घरपरिवारलाई राहत प्रदान गरेको छ । आज शनिबार दिउँसो भएको आगलागीबाट विस्थापित भएका राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीकाे घरपरिवारलाई नेपाल रेडक्रस साेसाईटी उपशाखा...

पुरा पढ्नुहोस
राजमो लमही नगरपालिका वडा नं १ को वडा भेला सम्पन्न

देउखुरी । लमही नगरपालिका वडा नं १ मा दुर्गादत्त अधिकारीको अध्यक्षता तथा राजमो जिल्ला सचिब वसन्त पौडेलको प्रमुख आतिथ्यतामा राजमोको वडा भेला सम्पन्न भएको छ । भेलाले बोम बहादुर थापाको अध्यक्षतामा ९ सदस्यिय पूर्ण सहित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारको एक सय दिनको उपलब्धी सार्वजनिक

भालुवाङ । लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन पूरा गरेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनपश्चात् लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी पुस २७ गते नियुक्त भए। ७ राजनीतिक दलको समर्थनमा सरकार गठन...

पुरा पढ्नुहोस
देउखुरीमा एक घरमा आगलागी हुँदा ५ लाख बढीकाे क्षति

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ काे बुढीचाैरमा शनिबार एक घरमा आगलागी भएको छ । दिउँसो करिब साढे बाह्र बजे राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीको घरमा विद्युत सर्ट भई...

पुरा पढ्नुहोस
राप्ती कृषि तथा पशुपंक्षी कृषक समूह गठन, नव गठित समुहको अध्यक्षमा आचार्य चयन

भालुबाङ । दाङको राप्ती गाउँपालिकामा पालिका स्तरीय राप्ती कृषि तथा पशुपंक्षी कृषक समूह गठन गरिएको छ । शुक्रबार राप्ती गाउँपालिका ३ मसुरीयामा कृषकहरूको एक भेलाले लक्ष्मण आचार्यको अध्यक्षतामा १३ सदस्यीय कृषक समूह गठन गरिएको छ...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकाद्वारा वडा नम्बर ९ का १३ विपन्न घर परिवारलाई नि:शुल्क साेलार वितरण

देउखुरी । दाङको राप्ती गाउँपालिकाले वडा नम्बर नाै का विपन्न १३ घर परिवारलाई नि:शुल्क सोलार बत्ती वितरण गरेको छ । विद्युत नपुगेकाे लामखाेला गाउँका साे घर परिवारलाई शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा ३ अर्ब नाघ्यो बेरुजु रकम

बुटवल । लुम्बिनी प्रदेशमा बेरुजुको चाङ बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले विहिबार प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको प्रतिवदेन अनुसार बेरुजुको अवस्था डर लाग्दो देखिएको छ । बिहिवार उप महापरीक्षक बामदेव शर्मा अधिकारीले प्रदेश...

पुरा पढ्नुहोस
गढवामा हाेजियारी सम्बन्धी एक महिने तालिम सम्पन्न

गढवा । दाङ जिल्लाको गढवा गाउँपालिकामा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी एक महिने होजियारी बुनाई तालिम गढवा गाउँपालिका वडा...

पुरा पढ्नुहोस