मुख्य समाचार
गढवा । दाङको गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा कार्यक्रममा बोल्ने बोल्ने वक्ताहरूले गाउँपालिकाले प्रवाह गर्ने...
पुरा पढ्नुहोसदेउखुरी । लामो समयको प्रयासपछि निलसागर सेवा आश्रम दाङ शाखाको आफ्नै भवन निर्माण गर्न थालेको छ । यस अघि जग्गा तथा बजेट अभावमा भवन निर्माण गर्न नसकेको आश्रमले राप्ती गाउँपालिका ८ मिलनडाँडामा भवन निर्माण गर्न...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा मृत्यु भएको छ । वैशाख १० गतेको उपनिर्वाचनका लागि चुनावी प्रचारमा खटिएका बेला लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) चितवनमा घरको छतबाट खसेर गम्भीर...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभाको पहिलो अधिवेशनको १०औँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन् । ८७ सांसदमध्ये उनको पक्षमा ५३ मत परेको छ भने विपक्षमा २९ मत परेको...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती गाउँपालिका वडा नं ९ काे माध्यमिक विद्यालय रुपाकाेटकाे अध्यक्षमा दिलु सिङ्जाली मगर चयन हुनु भएको छ । साेमबार रुपाकाेटमा सम्पन्न भएको अभिभावक भेलाले सिङ्जाली मगरकाे अध्यक्षतामा ७ सदस्य विद्यालय व्यवस्थापन समिति गठन...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट अवार्ड हात पारेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स...
पुरा पढ्नुहोसकाठमाण्डौ । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपाल यसैवर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आजको खेलमा यूएईले दिएको १ सय १८...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा फुकुवाको माग गर्दै आन्दोलन हुने भएको छ । जग्गा फुकुवाको बिषयलाई जोडेर जनस्तरबाट संघर्ष समिति समेत निर्माण गरिएको छ । उद्योगी व्यवसायी, किसान, मजदुर, निर्माण...
पुरा पढ्नुहोसदाङ । नेकपा (मसाल) केन्द्रिय समितिको घोषित कार्यक्रम अन्तर्गत जिल्ला समिति दाङ देउखुरीको आयोजनामा १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तीन अभियानको उद्घाटन समारोह सम्पन्न भएको छ । ऐतिहासिक तीन अभियानलाई सफल पारौ! क्रान्तिकारी रूपान्तरण...
पुरा पढ्नुहोसदेउखुरी । दाङकाे राप्ती गाउँपालिकाकाे विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नै गाउँमै माध्यमिक तह सम्मकाे शिक्षा पढ्न पाउने भएका छन् । गाउँपालिकाकाे १८ औं कार्यपालिका बैठकले पालिकाकाे वडा नम्बर ५ मा रहेको जनता आधारभूत...
पुरा पढ्नुहोस









