मुख्य समाचार

तनहुँ-१ मा नेता रामचन्द्र पौडेलको उम्मेदवारी

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।  आइतबार ४ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलको...

पुरा पढ्नुहोस
गुल्मी २ बाट रामकुमारी झाँक्रीले दिइन् उम्मेदवारी

गुल्मी २ बाट प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएकी छन् । उनी सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुन् । झाँक्री पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न उम्मेदवारी दर्ता गरेकी हुन् । यो...

पुरा पढ्नुहोस
रुपन्देही ३ मा गृहमन्त्री खाँणले गरे उम्मेदवारी दर्ता

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । भैरहवाको गल्लामण्डीस्थित कांग्रेसको सम्पर्क कार्यालयबाट गठबन्धनका समर्थकसहित मुख्य...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाको मनोनयन दर्ता नेत्री डा. राणा देउवाबाट

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन...

पुरा पढ्नुहोस
राप्ती नदीमा वेपत्ता पुरूषको शव भेटियो

राप्ती नदीमा बगेर वेपत्ता भएका एक पुरूषको शव फेला परेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीमा दाउरा बटुल्न गएका सोही वडाको खुरूरीया निवासी करिव ५० वर्षका गणेश्वर चाैधरीको शव...

पुरा पढ्नुहोस
चितवन २ बाट उम्मेदवारी दर्ता गराए रवि लामिछानेले

चितवन । रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेबाट कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट आगामी ४...

पुरा पढ्नुहोस
ओलीले कमल थापालाई टिकट दिएपछि एमाले पार्टी कार्यालयमा ताला

आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभातर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएपछि एमाले कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले आइतबार बिहानै पार्टी कार्यालयमा ताला लगाएका छन् । हेटौंडा-५ स्थित पुष्पलाल...

पुरा पढ्नुहोस
उम्मेदवारी दर्ता गर्न बाबुरामसँगै गोरखा पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउन गोरखा पुगेका छन् । प्रचण्डले गोरखाको २ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदैछन् । यसअघि डा. बाबुराम भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए...

पुरा पढ्नुहोस
रेखा थापाले गरिन् मोरङ ३ मा उम्मेदवारी दर्ता

राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् । ...

पुरा पढ्नुहोस
झापामा ओली र रौतहटमा नेपालले गरे उम्मेदवारी दर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दिन ओली आफै दमक पुगेका थिए...

पुरा पढ्नुहोस