मुख्य समाचार

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ ६०७ मत पाउनुभएको छ । यसैगरी, हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५९१ मतले श्रेष्ठलाई पछ्याइरहनुभएको छ ।  त्यस्तै, नेकपा...

पुरा पढ्नुहोस
काठमाडौं -६ मा पनि स्वतन्त्र पार्टीको अग्रता, कांग्रेस तेस्रो

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले सुरुवाती अग्रता लिएका छन् । खनाले ८० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली...

पुरा पढ्नुहोस
मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको विजयी सुरुवात भएको छ । हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो । मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन ...

पुरा पढ्नुहोस
दाङका तीनवटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकियो मतगणना सुरु हुँदै

दाङका तीनवटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकिएको छ । सर्वदलीय बैठक सकिएकाले केहीबेरमा मतगणना सुरु हुने भएको हो। दाङ १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । यस्तै दाङ २ र...

पुरा पढ्नुहोस
बैतडी जीप दुर्घटना अपडेट : मृत्यु हुने संख्या चार पुग्यो

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास...

पुरा पढ्नुहोस
काठमाडौं ७ मा घण्टिको अग्रता कायम

काठमाडौं ७ को प्रतिनिधिसभा निर्वाचनको मतगणना बिहान १० बजेसम्मको परिणाम हेर्दा ३ सय ७५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायम रहेको छ । यस्तै दोस्रोमा एमालेको सूर्य चिन्हले ३ सय ४ मत पाएको छ...

पुरा पढ्नुहोस
लुम्बिनीमा कुन जिल्लामा कति मत खस्यो ?

आइतबार भएको निर्वाचनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा सबैभन्दा कम मत रोल्पा र धेरै मत पश्चिम नवलपरासीमा खसेको छ । रोल्पामा ४६ दशमलव ३८ प्रतिशत मत खस्दा पश्चिमनवपरासीमा ७२ प्रतिशत मत खसेको हो । स्थानीय निर्वाचनभन्दा...

पुरा पढ्नुहोस
गठबन्धनले धाँधली गरेको एमाले गोरखाको आरोप, पुनः मतदानको माग

नेकपा एमाले गोरखा जिल्ला कमिटीले आइतबार भएको निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । सत्ता गठबन्धनबाट गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मत झार्ने काम भएको एमालेले दाबी...

पुरा पढ्नुहोस
प्रहरीको राइफल पनि लुटियो, हतियार र लुटेराको खोजी हुँदै

बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलबाट प्रहरीको इन्सास राइफल लुटिएको छ । गोली लोड गरिएको राइफल मतपेटिका लुट्न आएकै समूहले खोसेर लगेको र अझैसम्म फेला नपरेको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताएका छन्...

पुरा पढ्नुहोस
सागर ढकाल भन्छन्–बाकसहरु प्रशासनले एक्लै लिएर हिँडेको छ, आज राति सुत्न भएन

डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निर्वाचन सकिएपनि बक्सको सुरक्षा गरिनुपर्ने अवस्था रहेको भन्दै स्थानीयसँग सहयोग मागेका छन् । उनले प्रशासनले मतदान भएका बाकसहरु  एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको दाबी गर्दै सहयोग मागेका हुन्...

पुरा पढ्नुहोस