मुख्य समाचार
दाङ १४ असार । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले संघीयता असफल भैसकेको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले संघीयता र भ्रष्टाचारका विरुद्ध आयोजना गरेको बिरोध कार्यक्रमलाइ...
पुरा पढ्नुहोसमाध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन । एसइईको २०८० सालको...
पुरा पढ्नुहोसदेउखुरी १३ असार । दाङको राप्ती गाउँपालिकाले गाउँपालिकाका विभिन्न वडाका २१ विपन्न परिवारलाई निःशुल्क बाख्रा वितरण गरेको छ । विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रापालनमा आकर्षित गरि उनीहरूलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले...
पुरा पढ्नुहोसगढवा १२ असार । इलाका प्रहरी कार्यालय गढवाले गएराती भन्सार छलेर निकासी पैठारी गरि राजपुरको खङ्रानाकाबाट जङ्रहवा हुँदै रोल्पातर्फ लैजान थालेको ब्रोइलर कुखुरा र ढुवानीको पिकअप गाडी तथा चालकलाइ समेत नियन्त्रणमा लिएको छ । ईलाका...
पुरा पढ्नुहोसगढवा ११ असार । गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा आज मंगलवार छलफल भएको छ । छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले नेत्र ज्योति संघ लमही आँखा अस्पताल...
पुरा पढ्नुहोसभालुबाङ ११ असार । दाङको राप्ती गाउँपालिकामा बेकरी, हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी १० दिने (१२० घण्टे) सीप विकास तालिम शुरु भएको छ । “राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला” भन्ने मूल नाराका साथ गाउँपालिकाकाे...
पुरा पढ्नुहोसदेउखुरी १० असार । रोटरी क्लव अफ राप्तीले एक दिने निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । दाङको राप्ती गाउँपालिका वडा नं. १ मा अवस्थित स्वर्गद्धारी प्रा वी मा आयोजना गरिएको बालबालिका लक्षित दन्त शिविरमा...
पुरा पढ्नुहोसगढवा १० असार । दाङको गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६७ करोड ३७ लाख २७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गढवा गाउँपालिकाको १५औ अधिबेशनको तेस्रो बैठकमा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी...
पुरा पढ्नुहोसगढवा ९ असार । दाङको गढवा गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको...
पुरा पढ्नुहोसभालुबाङ ९ असार । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६८ करोड ५९ लाख ७४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गत बर्ष भन्दा २ करोड ८३ लाखले बजेट बढेर आएको...
पुरा पढ्नुहोस









