मुख्य समाचार

राप्ती प्रेस मञ्चले इच्छुकको शालिकमा मल्यार्णपण सहित प्रतियोगितात्मक कार्यक्रम गरि स्मृति दिवस मनायो

भालुवाङ १३ जेठ ।  राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले महान शहिद कृष्णसेन इच्छुकको २२ औँ स्मृति दिवस मनाएको छ । मञ्चले आज राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा रहेको सेनको शालिकमा मल्यार्णपण तथा...

पुरा पढ्नुहोस
सिरिचौर खानेपानीद्वारा टोल टोलमा सुचनापार्टि

देउखुरी १२ जेठ । दाङ देउखुरी राप्ती गाउँपालिका ३ मसुरियामा रहेको सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रत्येक टोल बिकास संस्थामा शनिबार सुचनापार्टी टाँस गरेको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुला गिरिको प्रमुख आतिथ्यता,...

पुरा पढ्नुहोस
QAA प्रक्रिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

देउखुरी ९ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऐरावति आदर्श बहुमुखी क्याम्पसमा QAA प्रक्रिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । आन्तरिक गुणस्तर सुनिस्चितता समितिले आयोजना गरेको कार्यक्रम आन्तरिक गुणस्तर सुनिस्चितता...

पुरा पढ्नुहोस
दाङमा साधुले त्रिशूल प्रहार गर्दा अध्यक्ष विष्ट घाइते

देउखुरी ८ जेठ । दाङकाे राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन । राजपुर–६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर...

पुरा पढ्नुहोस
सिपी संस्थाद्वारा राप्तीका १ सय बढी विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण 

देउखुरी ८ जेठ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले दाङकाे राप्ती गाउँपालिकाका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरेको छ । गाउँपालिकाकाे समन्वयमा संस्थाले १ सय १२...

पुरा पढ्नुहोस
राजधानी क्षेत्रमा बिग स्कुल बन्दै मुख्यमन्त्री महराद्वारा भवनकाे शिलान्यस

देउखुरी ७ जेठ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जाेख बहादुर महराले दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय माैरीघाटकाे विद्यालय भवनकाे शिलान्यास गर्नुभएको छ । संघिय सरकारकाे विशेष अनुदान अन्तर्गत ८ कराेड ९७...

पुरा पढ्नुहोस
नेपाल औषधी व्यवसायी संघ दाङको भेला तथा लागुपदार्थ दुर्व्यशन सम्बन्धी प्रशिक्षण कार्यक्रम

दाङ ५ जेठ । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाको तुलसीपुर स्तरीय क्षेत्रगत भेला लागुपदार्थ दुर्व्यशन सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा एवम् केन्द्रिय सदस्य भुवनेश्वर बुढाको प्रमुख...

पुरा पढ्नुहोस
ऐरावती आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक उत्प्रेरणा कार्यक्रम सम्पन्न

देउखुरी ४ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक उत्प्रेरणा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यार्थी गुणस्तर सुधार समिति ऐरावती आदर्श बहुमुखी क्याम्पसले आयोजना गरेको “गुणस्तरीय शिक्षा...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा दुर्गमका विपन्न ४३ परिवारलाई नि:शुल्क सोलार वितरण

देउखुरी ४ वैशाख । दाङको राप्ती गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको सल्ले, छुचुन्द्रे र अन्तरे गाउँका विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले वडा ९ अन्तर्गत पर्ने उक्त गाउँका विपन्न ४३ परिवारलाई...

पुरा पढ्नुहोस
७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको हो...

पुरा पढ्नुहोस