मुख्य समाचार
एमाले पूर्व सचेतक शान्ता चौधरी विरुद्ध निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले बागी उम्मेदवारी दर्ता गराएकी छन् । एमालेले आधिकारिक उम्मेदवारको रुपमा शान्ताको नाम तय गरेपछि उनले स्वतन्त्र उठ्ने घोषणा गरेकी थिइन् । मंसिर ४ गते...
पुरा पढ्नुहोसदाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इञ्जिनियर विशाल अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । घोराही स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर इञ्जिनियर अधिकारीले उम्मेदावारी मनोनयन दर्ता गराउनुभएको हो । स्वतन्त्र...
पुरा पढ्नुहोसमंसिर ४ गते हुने निर्वाचनका लागि दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट कोमल वलीले उम्मेदवारी दर्ता गरेकी छन् । वलीले क्षेत्र नं.३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्...
पुरा पढ्नुहोसनेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी दलबलसहित आइतवार दिउँसो घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट...
पुरा पढ्नुहोसप्यूठान । पहिरोका कारण चार दिनदेखि अवरुद्ध रहेको प्यूठान–भालुवाङ सडकखण्ड सुचारु भएको छ । प्यूठान–भालुवाङ सडकखण्डको बेसारपानी, खहरेखोला, मोतिपुर, सिमलचौर लगायतका स्थानमा पहिरो खसेपछि बिहीबारदेखि सवारी आवागमन बन्द भएको थियो । एक्साभेटरको सहायताले पहिरो हटाइएपछि सडक...
पुरा पढ्नुहोससहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा दाङ क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गाउनुभएको छ । गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चौधरीले मनोनयन दर्ता गराउनुभयो ।...
पुरा पढ्नुहोसतनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार ४ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलको...
पुरा पढ्नुहोसगुल्मी २ बाट प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएकी छन् । उनी सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुन् । झाँक्री पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न उम्मेदवारी दर्ता गरेकी हुन् । यो...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । भैरहवाको गल्लामण्डीस्थित कांग्रेसको सम्पर्क कार्यालयबाट गठबन्धनका समर्थकसहित मुख्य...
पुरा पढ्नुहोसप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन...
पुरा पढ्नुहोस









